SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशीफल

    मेष :दिन अनुकुल भन्दा बढि प्रतिकुल देखिन्छ । महत्वकाँक्षी नबन्नु होला । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, नोक्सान वेहोर्नु पर्नेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट उचित लाभ लिन...बाँकी

    माधव नेपालको भारत भ्रमण मोदीले समय नदिँदा रोकियो

    काठमाडौं,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी...बाँकी

    मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहोस, आज मंसिर १८ गते बुधवारको राशिफल पढ्नुहोस्

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ...बाँकी

    थुनामुक्क्त हुदैछन् महरा ? महरालाई थुनामुक्त गर्न माग गर्दै रोशनी पुगिन अदालत

    बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाही उच्च अदालत पाटन पुगेकी छन् ।जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी...बाँकी

    यी मन्त्रीहरू बिद्रोही नेकपाको निशानामा

    काठमाडौं,। नेपाल सरकारका केही मन्त्रीहरूको सुरक्षा खतरामा परेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी ओली र प्रचण्ड निकटका मन्त्रीहरूलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ...बाँकी

    श्री पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशीफल

    मेषः– आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास...बाँकी

    ठगिए जान्ने सुन्नेहरु अमेरिका, क्यानडा र अष्ट्रेलिया जान खोज्दा

    वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये १५ वटा उजुरीले ठूला देश...बाँकी

    अमेरिकी नाकाबन्दी रूसमाथि हुँदा नेपाली सेनाले हेलिकप्टर किन्न सकेन

    काठमाडौं, । नेपाली सेनाले दुई थान एमआई १७ हेलिकप्टर खरिदका लागि ग्लोबल टेन्डर गर्ने भएको छ। दुई वर्षअघि नै सरकारले रूसबाट जीटुजी (सरकार-सरकार स्तरमा) कार्यक्रमअन्तर्गत दुई हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो।अमेरिकाले रूसमाथि लगाएको आर्थिक...बाँकी

    आज वि.सं.२०७६ साल मंसिर १७ गते मगलबार हेर्नुहोस तपाइको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि...बाँकी

    प्रधानमन्त्री भारतले लुटेको नेपाली भूमि फिर्ताका लागि सक्रिय, माधव नेपाललाई भारत पठाउँदै

    प्रधानमन्त्री केपी ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं