
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । संविधान दिवस २०८३ को अवसरमा पर्वतमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। संविधान दिवसलाई उल्लासमय बनाउन विभिन्न सामाजिक तथा जनमुखी गतिविधि सञ्चालन गरिएको हो।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। भोटेकोशी बाढीपीडितदेखि प्रदेश अस्पताल पर्वतमा उपचाररत बिरामीसम्म आवश्यक रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको नेपाल पत्रकार महासंघ पर्वतका सचिव साजन परियारले जानकारी दिनुभयो।
उहाँका अनुसार रक्तदान कार्यक्रममा जिल्लामा सक्रिय सञ्चारकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी **गंगाबहादुर क्षेत्रीले लामो बलिदान र परिवर्तनपछि प्राप्त संविधानको रक्षा तथा सफल कार्यान्वयन गर्नु नेपाली जनताको दायित्व भएको बताउनुभयो।
उहाँले संविधानको सफल कार्यान्वयनबाट मात्रै जनताका इच्छा–आकांक्षा पूरा हुनुका साथै मुलुकको समृद्धि सम्भव हुने बताउनुभयो। पवित्र दिनमा सामाजिक तथा पुण्य कार्य गरेकोमा उहाँले नेपाल पत्रकार महासंघ पर्वतलाई धन्यवादसमेत दिनुभयो।
रक्तदान कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र सञ्चालन सचिव साजन परियारले गर्नुभएको थियो।
यसैगरी, जिल्ला मूल समारोह समितिको आयोजनामा पर्वत कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। प्रदेश अस्पताल पर्वत र प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा कैदीबन्दीको स्वास्थ्य अवस्था जाँच गरी रोग पहिचान तथा निदान गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो।
संविधान दिवसकै अवसरमा पर्वत अस्पतालमा उपचाररत १५ जना बिरामीलाई फलफूल वितरण गरिएको छ। अस्पतालमा भर्ना भएर उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको मूल संयोजक विष्णुराम विकले जानकारी दिनुभयो।
यसैगरी संविधान दिवसको अवसरमा आज साँझ लोकतान्त्रिक चोकमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुने जनाइएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया