पर्वत । जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा बिहीवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले असार १० गते नीति कार्यक्रम तथा बजेट ल्याउने भएको छ । स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजीम गाउँपालिकाले आगामी असार १० गते सत्रौं गाउँ सभाको...बाँकी
हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको...बाँकी
पर्वत । जिल्लाको विहादी गाउँपालिकाले असार ९ गते नीति कार्यक्रम तथा बजेट ल्याउने भएको छ । स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजीम गाउँपालिकाले आगामी असार ९ गते सत्रौं गाउँ सभाको...बाँकी
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी खोला संरक्षण अभियानबाट फर्किएका दुई जनालाई खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन्...बाँकी
पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर...बाँकी
गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–६ बरम्बास्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । चट्टान...बाँकी
पर्वत। पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेललाई जेसीजको ‘स्टार लोकल प्रेसिडेन्ट रिकग्नीसन अवार्ड’ द्धारा सम्मान गरिएको छ । मंगोलियामा सम्पन्न सन २०२५ को जे.सी.आई एसिया प्यासिफिक कन्फ्रेन्स उक्त अवार्डको घोषणा भएको थियो । एसिया प्रशान्त क्षेत्रका...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर...बाँकी
अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...बाँकी