SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु...बाँकी

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो ।...बाँकी

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवमा गण्डकी प्रदेशमै पहिलोपटक टिकटक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै...बाँकी

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप खेलकुद शुक्रबार सम्पन्न भएको छ । मङ्सिर १४ गते देखि शुरू भई १९ गते सम्म डिमुवा खेल मैदानमा सञ्चालन भएको...बाँकी

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र...बाँकी

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल मैदानमा आयोजीत एक विशेष कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष परविन गुरुङले खेलकुद प्रतियोगीताको शुभारम्भ गर्नुभएको थियो । खेलप्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका...बाँकी

    मोदी गाउँपालिकाले खेलकुदसंगै संस्कृति जोगाउँदै

    पर्वत । जिल्लाको मोदी गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता तथा अध्यक्ष प्रतियोगीताका वीचमा संस्कृति प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि बढिरहेका छन् । गाउँपालिकाले संस्कृति प्रवद्र्धन अन्तर्गत सोमबार रत्यौली प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय आमा...बाँकी

    पोखरामा क्लबस्तरीय भलिबलः पुरुषतर्फ लिगचरणका खेल जारी

    पोखरा। पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज भएको पुरुषतर्फको पहिलो खेलमा...बाँकी

    भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार

    पर्वत ।जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको धौलागिरी क्षेत्रमै पहिलोपटक मान्यता प्राप्त केल्मी शो–रुम बागलुङ बजारको गोल्डेन गेट चोक नजिकै आज एक विशेष समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ। बिगत लामो समयदेखि पर्वत सदरमुकाम...बाँकी

    मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

    पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचानु भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं