
१दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
२विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
३जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
६अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
११विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१२कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
९बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१०सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
११फेरि किन भयो ग्यास अभाव ?
१२कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
गोबिन्द रिजाल । पर्वत जेसीजको आयोजनामा दोस्रो खुल्ला पर्बत जेसीज कप-२०२६ ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीन पोखराले उचाल्यो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा रामघाट ग्रिनले गन्नी फुटबल क्लब लाई ५ का विरुद् ६ गोलले हराउदै उपाधी उचाल्न सफल भयो ।
कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा भएको फाइनल खेलमा गन्नी फुटबल क्लब फेरी एकपटक उपाधि उचाल्नबाट चुक्यो । यस अघिको सस्करणमा पनि फईनालमा होटल बेन्जु संग पराजित भएर दोस्रो स्थानमानै चित्त बुझाएको गन्नी फुटबल क्लब यसपटक कुनैपनि हालतमा उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रेको थियो तर राम्रो खेल्दा खेल्दै यो पटक पनि सफल हुन सकेन ।
रामघाट ग्रीन र गन्नी फुटबल क्लब बीचनिकै प्रतिस्पर्धात्मक खेल भएको थियो दुवै तर्फ बाट भएका प्रहारहरु रामघाट ग्रीन र गन्नी फुटबल क्लबका गोलकिपर रतन हितांग र मन्दिप घलेले विफल परेका थिए । गन्नीले खेलको सुरुआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो तर गोल भने हुन सकेन। पेनाल्टी सुटआउटमा छैठौ प्रहार गर्न आएका अमिर गुरुङ को प्रहार रामघाटका गोलकिपर रतन हितांगले बचाऊ गर्दा आकाश थपलियाले बिजयी गोल गर्दै रामघाट ग्रीन पोखराले उपाधी उचाल्यो।
प्रतियोगितामा विजेता टोली रामघाट ग्रीन पोखराले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता गन्नी फुटबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। व्यक्तिगततर्फ ‘उत्कृष्ट खेलाडी’ रामघाट ग्रीनका मनिष तामांग भए भने ‘उत्कृष्ट गोल्ररक्षक’ रतन हितांग रामघाटका भए । ‘सर्बाधिक गोलकर्ता’ गन्नी फुटबल क्लबका सन्दिप राना भए साथै गन्नी फुटबल क्लबका तकदिर घले बेस्ट डिफेन्डरको उपाधि प्राप्त गर्दा गन्नीकै लिलजंग तामांग बेस्ट मिडफिल्डर भएको कुरा फुटबल खेलका संयोजक तथा पर्वत जेसीजका उपाध्यक्ष एन्जल कर्माचार्य हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।





१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान

प्रतिक्रिया