SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, आर्थिक, खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

    जेसीज सप्ताहको चौथो दिन :कम्प्युटर मर्मत र विद्यालयमा सहयोग

    पर्वत । “सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने नारा सहित साताव्यापी कार्यक्रमहरूको आयोजना गरिरहेको पर्वत जेसीजले मङ्गलवार आफ्नो चौथो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।पहिलो दिनमा वक्तृता प्रतियोगिता, दोस्रो दिनमा लागू औषध दुव्र्यसनबिरुद्ध...बाँकी

    पैयुँमा धानमा क्षति भएका कृषकलाई झन्डै ३० लाख राहत दिने तयारी

    पर्वत । जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै ३० लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ । गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार...बाँकी

    कालीगण्डकी नदीमा झण्डै १७ करोडको लागतमा मोटरेवेल पुल बन्दै

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने गरी अर्को मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । कुश्मा नगरपालिका वडा न २ नयाँपुल देखि बागलुङ नगरपालिका वडा न १३ लाई जोड्ने गरी कालीखोला...बाँकी

    अनील अम्बानीको ३० अर्बको सम्पत्ति कर्जा दुरुपयोगको अभियोगमा जफत

    काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ ।ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका...बाँकी

    भेपमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा फेरि पक्राउ

    काठमाडौं।पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर...बाँकी

    वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै केन्द्रीय बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा...बाँकी

    ऊर्जा, सिँचाइ, भौतिक र सहरी विकासका जीर्ण आयोजना ठेक्का तोडिँदै

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय अन्तर्गत लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात...बाँकी

    निफ्राको लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश...बाँकी

    बिहादी गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने

    पर्वत । पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रति...बाँकी

    बि १३ युकेको मृगौला पीडितलाई सहयोग

    पोखरा । वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । युकेमा संकलन भएको रकम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं