
१पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
२फेरि किन भयो ग्यास अभाव ?
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
५प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
६भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
९बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
१२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
४चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
५EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार सवारी साधनहरू सम्बन्धी नियम उल्लङ्घन गरेका कुल ७ हजार २ सय १२ ओटा सवारीहरूलाई कारबाही गर्दा ६२ लाख ९७ हजार ५ सय २९ रुपैयाँ राजश्व उठेको हो । सबैभन्दा बढी भदौ महिनामा ८ लाख २८ हजार रुपैयाँ उठेको छ भने उक्त महिनामा ८ सय ५० ओटा सवारीहरूमाथि कारबाही भएको छ ।यस्तै, सबैभन्दा कम फागुन महिनामा ५ सय १९ ओटा सवारीहरूमाथि कारबाही हुँदा ४ लाख ८८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । आर्थिक वर्षको पहिलो महिनामा साउनमा ७ सय ११ ओटा सवारीहरूबाट ६ लाख ७२ हजार ५ सय, असोजमा ५ सय ३२ सवारीहरूबाट ५ लाख २७ हजार, कात्र्तिकमा ५ सय १४ ओटा सवारीबाट ५ लाख ६ हजार ५ सय रुपैयाँ उठेको छ ।
मङ्सिरमा ६ सय ७२ सवारीलाई कारबाही गर्दा ६ लाख ४३ हजार ५ सय, पुसमा ६ सय ३७ सवारीहरूबाट ५ लाख ९८ हजार ५ सय, माघमा ५ सय ८० सवारीहरूबाट ५ लाख २४ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ । चैतमा ५ सय ८८ ओटा सवारीसाधनहरूमाथि भएको ट्राफिक कारबाहीबाट ५ लाख ३४ हजार ५ सय, वैशाखमा ८ सय ४२ सवारीहरूबाट ७ लाख ६३ हजार ५ सय र जेठमा ७ सय ६७ सवारीहरूलाई कारबाही गर्दा ७ लाख ३५ हजार रुपैयाँ राजश्व उठेको प्रहरी नायव निरीक्षक गुरुङले बताए ।
९ सय २९ ओटा ट्रक/टिपरबाट ६ लाख ८६ हजार, ४ सय १७ ओटा बसबाट ३ लाख १२ हजार, ३ हजार ४ सय ३१ कार/जिपबाट ३३ लाख ४९ हजार, ३ सय ६० ओटा ट्र्याक्टरबाट २ लाख ६९ हजार ५ सय, २ हजार २८ ओटा मोटरसाइकलबाट २० लाख ८७ हजार रुपैयाँ राजश्व उठेको छ ।
पर्वत ट्राफिकले आर्थिक वर्षमा ०८०/०८१ मा १ करोड १ लाख १७ हजार रुपैयाँ र आर्थिक वर्ष ०८१/०८२ मा १ करोड १३ लाख २३ हजार रुपैयाँ राजश्व उठेको थियो । विगतका दुई वर्षहरूको तुलनामा चालु आर्थिक वर्षमा भने कम राजश्व उठ्ने देखिएको छ ।<


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
४चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
५EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने

प्रतिक्रिया