
१कास्कीलाई स्तब्ध पार्दै पर्वत सेमिफाइनलमा प्रवेश, अब गोरखासँग भिडन्त पक्का!
२गृहमन्त्री गुरुङको आमा दावी गर्ने महिलाको भिडियो पोस्ट गर्ने पक्राउ
३काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा
४दुई किशोरलाई कुटपिट गरेकाे अभियाेगमा तीन जना पक्राउ
५स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता” हुने
६कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारको माग
७स्थानीय तह निर्वाचनको घोषणाको तयारी, आयोगले दियो चैत ५ को डेडलाइन
८‘स्थानीय तहको फाउण्डर नेकपा एमाले हो, बलियो बनाउन निरन्तर लाग्छौं’
९भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे
१०नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
११सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
१२मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
३स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता” हुने
४घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
७विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
११शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
१२नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
पोखरा । महानगरपालिका वडा नं. १६ स्थित बाटुलेचौर महिला कृषक समुहले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मान गरेको छ ।समुहको प्रथम वार्षिक साधारण सभाका अवसरमा उद्यमशीलता, सामाजिक योगदान तथा संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दिलमाया नेपाली, शान्ति चर्माकार, नानी सुचिकार, शान्ति नेपाली, मञ्जु बस्याल, विमला परियार, मञ्जु सुनार र सन्ध्या नेपालीलाई सम्मान गरिएको हो । उनीहरुलाई पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य र समुहका अध्यक्ष ईश्वरी नेपालीले सम्मान गरे । कार्यक्रममा बोल्दै वडा सदस्य रामचन्द्र आचार्यले महिला सशक्तीकरण, उद्यमशीलता विकास तथा सामुदायिक एकताको सन्देश प्रवाह गर्न संस्था सफल भएको बताए । उनले सामुहिक एकता र भावनाबाट गरिने कुनै पनि कार्य सफल हुने विश्वास व्यक्त गरे ।
सभामा जनप्रतिनिधि मञ्जु बस्याल ,दलित महिला संघ,गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक,दलित महिला संघ, कास्कीका अध्यक्ष लक्ष्मी खाँती, नयाँं किरण कृषि सहकारी संस्थाका अध्यक्ष एकराज नेपाली, अञ्जुली सहकारीका अध्यक्ष भिम गायक, अर्मला साना किसान सहकारी संस्थाकी कोषाध्यक्ष शोभा कार्कीलगायतले संस्थागत विकास, महिला उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा विशेष भुमिका खेल्न सुझाव दिए ।साधारण सभाले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष ममता परियारले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
समूहकी अध्यक्ष ईश्वरी नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता सुनारले गरेकी थिईन् ।


१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
३स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता” हुने
४घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया