
१कास्कीलाई स्तब्ध पार्दै पर्वत सेमिफाइनलमा प्रवेश, अब गोरखासँग भिडन्त पक्का!
२गृहमन्त्री गुरुङको आमा दावी गर्ने महिलाको भिडियो पोस्ट गर्ने पक्राउ
३काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा
४दुई किशोरलाई कुटपिट गरेकाे अभियाेगमा तीन जना पक्राउ
५स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता” हुने
६कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारको माग
७स्थानीय तह निर्वाचनको घोषणाको तयारी, आयोगले दियो चैत ५ को डेडलाइन
८‘स्थानीय तहको फाउण्डर नेकपा एमाले हो, बलियो बनाउन निरन्तर लाग्छौं’
९भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे
१०नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
११सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
१२मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
७ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
८स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता” हुने
९असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१०कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
११शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
१२मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
गोबिन्द रिजाल।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगितामा पर्वतले ऐतिहासिक सफलता हात पारेको छ। प्रतियोगिता अन्तर्गत भएको रोमाञ्चक खेलमा पर्वतले बलियो प्रतिद्वन्द्वी कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। निकै प्रतिस्पर्धात्मक ट्राइब्रेकरमा पर्वतले उत्कृष्ट प्रदर्शन गर्दै कास्कीलाई ४–२ गोलअन्तरले पराजित गर्यो।
यस जितसँगै पर्वतले फुटबलमा कास्कीविरुद्ध पहिलो पटक जित निकाल्दै जिल्लाको खेलकुद इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ। कास्कीजस्तो बलियो टोलीलाई उसकै प्रदेशस्तरीय प्रतिस्पर्धामा हराउनु पर्वतका लागि निकै महत्वपूर्ण र गौरवपूर्ण उपलब्धि बनेको छ। ऐतिहासिक जितसँगै पर्वतको सेमिफाइनल यात्रा तय भएको छ। अब फाइनल प्रवेशका लागि पर्वतले गोरखासँग प्रतिस्पर्धा गर्नेछ। कास्कीविरुद्ध देखाएको उत्कृष्ट खेल र आत्मविश्वासलाई निरन्तरता दिँदै पर्वतले गोरखालाई पनि पराजित गर्ने अपेक्षा गरिएको कोच अर्जुन बस्यालले हाम्रो सूचनाकेन्द्र डटकमलाई बताउनु भयो।


१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण

प्रतिक्रिया