SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, पत्रपत्रिका, पत्रपत्रिका बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

    आहिले सम्मकै ठूलो धन राशिको राष्ट्रियस्तरको क्यारेमबोर्ड प्रतियोगिता पर्बतमा हुने

    गोबिन्द,पर्बत। तपाई के क्यारेमवोर्ड खेल्नु हुन्छ ? यदि क्यारेमवोर्ड खेल्नु हुन्छ भने खेल प्रेमीहरुको लागि खुसिको खबर छ है, आहिले सम्मकै ठूलो धन राशिको राष्ट्रियस्तरको क्यारेमबोर्ड प्रतियोगिता पर्बतमा आयोजना हुने भएको छ । यहि फागुन...बाँकी

    मैत्रीपुर्ण फुटबल प्रतियोगिता: पर्वत उधोग वाणिज्य संघलाई हराउदै नेपाल पत्रकार महासंघ पर्वत बिजयी

    गोबिन्द,पर्बत। पर्वत उधोग वाणिज्य संघको ४२ साधारण सभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पर्वत उधोग वाणिज्य संघलाई हराउदै नेपाल पत्रकार महासंघ...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधि कुश्मा,पर्बतले उचाल्यो

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिताको फाईनलमा पुन ट्रेनिंग सेन्टर र कुश्मा,पर्बत भिड्ने

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    ह्याण्डबल संघको फलेवास नगर समिति गठन

    पर्बत फलेवास । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ फलेवास नगर समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास...बाँकी

    क्यान गण्डकीको बार्षिक साधारण सभा सम्पन्न

    पर्वत कुश्मा। पर्वत जिल्लाको सदरमुकाम पर्यटकीय नगरी कुश्मा बजारमा क्यान महासंघ गण्डकीले बार्षिक साधारण सभा आयोजना गरेको थियो । गण्डकी प्रदेश भित्रका क्यानका जिल्ला समितिका अध्यक्ष एंव जिल्लाबाट महाधिबेशनमा छनौट भएका ( ११ वटा जिल्लाका...बाँकी

    मामा-भाञ्जामा अड्कियो अनुसन्धान, सय किलो सुन तस्करी प्रकरण…

    काठमाण्डाै । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।...बाँकी

    ८३ नेपाली युवा कुवेतमा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो

    काठमाडौं, । वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन् । कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन् । उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन् ।...बाँकी

    आजबाट उदाउँदैछ् यी राशीहरुको भाग्यफल, हेर्नुहोस् आज साउन १२ गतेको राशिफल

    श्री शाके १९४५ । बि स २०८० साउन १२ गते शुक्रबार । इश्वी सन २०२३ जूलाई २८ तारीख ।अधिक श्रावणशुक्ल दशमी तिथी अनुराधा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा राक्षस योग...बाँकी

    त्रिभुवन विमानस्थलको सिसिटिभी आइएमएसको कब्जामा !

    काठमाडौं, । विमानस्थल सुरक्षामा अनेकौं प्रश्न उठिरहेका बेला त्यहाँको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं