SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो ।...बाँकी

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान रुचाउनेहरुका लागि अब चिन्ता लिनु पर्दैन । पर्वतमै पहिलोपटक सुन्तला खाने प्रतियोगिता हुने भएको छ । समग्र गण्डकी प्रदेशको आर्थिक...बाँकी

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवमा गण्डकी प्रदेशमै पहिलोपटक टिकटक च्यालेन्ज प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघले हरेक तीन वर्षमा आयोजना गर्दै...बाँकी

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक...बाँकी

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको हो । टिजरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ ।...बाँकी

    पर्वत उद्योग वाणिज्य संघको आयोजनामा पौष ९ देखि ८ औं पर्वत महोत्सव हुँदै

    पर्वत । उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को...बाँकी

    लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

    लेखनाथ । यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन । सोमबार लेखनाथ उद्योग...बाँकी

    पत्रकार सम्मेलनमार्फत प्रतिष्ठान पर्वतले सातदिने कार्यक्रम घोषणा, अन्तिम दिन मुख्य अधिवेशन

    पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आफ्ना वार्षिक कार्यक्रमहरू र सातौँ अधिवेशनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ। संस्थाले कात्तिक १६ देखि २२ गतेसम्म लोक–दोहोरी प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका विविध आयाम समेटेर सातवटा...बाँकी

    ‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने उच्च अपेक्षा

    काठमाडौं । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ। भोलि शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो...बाँकी

    चलचित्र “सोल्टिनी” को प्रिमियर हिलटप सिनेमार्कमा हुदै, सेप्टेम्बर ७ मा नायक नायिकसँगै फिल्म हेर्न पाईने

    बैकुण्ठ गिरी, क्यालिफोर्निया, सानफ्रानसिस्को । पछिल्लो समय नेपाली चलचित्रको बजार अन्तराष्ट्रियकरण हुदै गै रहेको बेला अमेरिका क्यालीलिफोर्निया राज्यको बे एरियामा पनि चलचित्र “सोल्टिनी” को प्रिमियर हुने भएको छ । चर्चित गायक संगितकार तथा नायक प्रकाश...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं