
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र गुरुआमाको टिजर सार्वजनिक भएको छ । सुनारले आफ्नो जन्मदिनको अवसर पारेर एक मिनेट तीन सेकेण्ड लामो टिजर आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
टिजर सार्वजनिक गर्दै सुनारले भनेका छन्, ‘आज मेरो जन्मदिनको विशेष अवसरमा हाम्रो बहुप्रतीक्षित चलचित्र ‘गुरुआमा’ को टिजर सार्वजनिक गर्दै कथाको सानो झलक मात्र प्रस्तुत गरेका छौं ।’ उनले दर्शक, दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा आदरणीय शिक्षकहरूलाई टिजर हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
निर्माता सुनारका अनुसार चलचित्र मनोरञ्जनका लागि मात्र नभई करिब दुई घण्टाको जीवन पाठ बोकेको कथा हो । उनले सबैले चलचित्र हेरेर साथ दिने विश्वास व्यक्त गर्दै दर्शकमाझ यसको सन्देश पु¥याइदिन आग्रह गरेका छन् ।
चलचित्र गुरुआमा आगामी वैशाख २५, २०८३ देखि देशभर प्रदर्शनमा आउनेछ । सोनी फिल्मस प्रा।लि। को ब्यानरमा निर्माण भएको यस चलचित्रमा कथा तथा निर्देशन पनि स्वयं प्रेम सोनी सुनारले नै सम्हालेका छन् । उनले नेपाली समाजमा शिक्षकले खेलेको अदृश्य तर महत्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरेको बताएका छन् ।
चलचित्रमा मिथिला शर्मा, वुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धुर्व कोईराला र टिका सानुको मुख्य भूमिका छ । त्यस्तै अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ ।
यसका साथै उत्तम केसी, राधिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बागदश, टंक मरासिनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्नब घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियार, उदय अतित, सुमन विश्वकर्माको अभिनय पनि छ ।
निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मानका कथालाई मार्मिक ढंगले प्रस्तुत गर्नेछ । शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु, अनुभवी कलाकारको सहभागिता र सशक्त सन्देशका कारण चलचित्र अहिले नै दर्शकमाझ प्रतिक्षित बनेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया