
१बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
७पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
८पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
९पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१०नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
११स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
१२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
३नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
४स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
७पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
पोखरा । विश्व खाद्य दिवसको अवसरमा बार्दली मिडिया प्रा.लिद्धारा सञ्चालित पब्लिक फोर के टेलिजिभनले ‘कृषि पर्यटन गीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ । टेलिभिजनले पोखरा महानगरपालिकाको कृषि सञ्जाल तथा छिमेकी जिल्लाका कृषक समूहबीच प्रतियोगिता आयोजना गर्न लागेको हो ।
४६औँ विश्व खाद्य दिवसका अवसरमा असोज ३० गते शुक्रबार पोखरा स्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रतियोगिता हुने कार्यक्रम संयोजक घनश्याम पाण्डेले जानकारी दिए । यसअघि भदौ २२ गते आयोजना गर्ने भनिएको कृषि तीज गीत प्रतियोगिता भोटेकोशी बाढीका कारण स्थगित गरिएको थियो ।
प्रतियोगितामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार पशुपति शर्मा, प्रजापति पराजुली, माया गुरुङलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रतियोगितामा कृषक समूहले कृषि, उत्पादन, पर्यटनसँग सम्बन्धित गीत प्रस्तुत गर्नेछन् । १२ देखि १५ समुह सम्मको प्रस्तुति रहने प्रतियोगितामा लोकलय र भजनमा गीत प्रस्तुत गर्नेछन ।
टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीका अनुसार दशैंको अवसरलाई समेत लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा सहुलियत मूल्यका खाद्यन विक्रि तथा रैथाने कृषि उपजको स्टलसमेत राखिनेछ । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्व खाद्य दिवस किसानको लागि महत्वपुर्ण दिन भएकोभन्दै यस महत्व अझ तल्लो तह सम्म पु¥याउन यस्तो कार्यक्रमले महत्ववुर्ण भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रमलाई कृषि सञ्जालसँग जोडेर अघि बढाउन लागिएको बताए । उनका अनुसार असोज ३० गते बिहान १० बजे पोखरा १ स्थित पृथ्वीनारायण क्याम्पसको तल्लो गेटदेखि माथिल्लो गेट हुँदै गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलसम्म कृषि झाँकीसहितको ¥याली निकालिनेछ ।
कार्यक्रममा कृषि झाँकी, बाजागाजासहितको ¥याली, कृषक समूहबीच गीत प्रतियोगिता तथा कृषि उपजको प्रदर्शनी रहनेछ । विश्व खाद्य दिवसको अवसरमा कृषि क्षेत्र, कृषक र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
३नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
४स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया