सरकारमा क्षमता प्रदर्शन गर्नु, प्रधानमन्त्रीज्यू, सडकमा होइन, न, : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक कार्यक्रमहरूमा बढी व्यस्त भएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन् । नेपालगञ्जमा आज भएको नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन र सरकारको प्रदर्शन...बाँकी