News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    English Uncategorized मुख्य समाचार राष्ट्रिय समाचार

    सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम ,तोलाको १ लाख ८० हजार नाघ्यो

    काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

    बुधबार एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया