१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत ।ब्लकबस्टर निर्देशक सरोज पौडेलको बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ। शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, अञ्जना बराइली तथा विनोद न्यौपाने लगायत कलाकारहरूको अभिनय रहनेछ। निर्देशक पौडेलका अनुसार चलचित्रको छायांकन करिब ३५ दिनसम्म चल्नेछ।
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेल, विजय बराल र अञ्जना बराइलीको यो दोस्रो सहकार्य हो। अघिल्लो चलचित्रको ऐतिहासिक सफलतापछि दर्शकमाझ ‘सिन्दुरे जात्रा’लाई लिएर ठूलो अपेक्षा गरिएको छ।
निर्देशक पौडेल स्वयंको लेखन रहेको चलचित्रलाई उत्कृष्ट बनाउन निर्माण टिमले कुनै कसर बाँकी नराख्ने जनाएको छ। कुश्मा–१४ आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकनले पर्वतमा चलचित्रकर्मको उत्साह थपिएको छ।

प्रतिक्रिया