
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौँ / स्वदेशमा दोस्रो सातामा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र पारिएको छ। साइप्रस र माल्दिभ्समा सफल प्रदर्शन भइसकेको यो चलचित्र आगामी अक्टोबर ११ तारिख (आइतबार) हङकङमा प्रदर्शन हुन लागेको हो।
फोटो पत्रकार आश गुरुङका अनुसार हङकङ प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। हङकङको जोर्डन, कौलुनस्थित नाथन रोडमा रहेको ‘एभरेस्ट रेस्टुरेन्ट एन्ड बार’ मा साँझ ६:०० बजेदेखि डिनर (रात्रिभोज) सहितको विशेष ‘हङकङ प्रिमियर शो’ आयोजना गरिएको छ।
नयाँ निर्माताद्वय जस्मिन श्रेष्ठ र पूजा गुरुङको पहिलो निर्माण प्रयास रहेको यस चलचित्रले सुरुवाती चुनौती र बजारका बाधा-अड्चनका बाबजुद आफ्नै मौलिक कथा, संवेदनशीलता र इमानदार प्रयासका कारण देश-विदेशमा दर्शकको अपार माया पाइरहेको छ।
ओम प्रतीकको निर्देशन तथा प्रमोद दीप र सुजाता थापाको मुख्य अभिनय रहेको ‘हली’ प्रति स्थानीय समुदाय, विद्यार्थी तथा आम दर्शकको बढ्दो आकर्षणले फिल्मको लगानी सुरक्षित हुनुका साथै नयाँ पुस्ताका निर्माताहरूका लागि ठूलो प्रेरणा मिलेको छ। यसअघि साइप्रस र माल्दिभ्समा यसको सफल प्रदर्शन भइसकेको छ भने बेलायत मा पनि प्रदर्शनको मिति तय भइसकेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया