
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा पर्वतको आर्थरमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।स्थानीय आर्थर डाँडाखर्क युवा क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विविध सांस्कृतिक कार्यक्रमहरूसहित आउँदो कात्र्तिक सात गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने तयारी भएको हो । आयोजक आर्थर डाँडाखर्क युवा क्लबका अध्यक्ष सुदीप शर्माका अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको विकास तथा विस्तार एवं नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३’ को आयोजना गरिएको हो ।
प्रतियोगितामा विजेता बन्ने टोलीले एक लाख एक हजार एक सय ११, द्वितीय बन्नेले ५१ हजार १ सय ५१ तथा सेमिफाइनलमा उपविजेता बन्ने दुई समूहले प्रतिसमूह १५ हजार रुपैयाँका दरले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद तीन हजार रुपैयाँ सहित ट्रफी तथा उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, लिबेरो, सेटर, प्रशिक्षक र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने क्लबले बताएको छ ।
कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा सहभागी हुने समूहले कात्र्तिक पाँच र छ गतेसम्ममा नाम दर्ता गराउनुपर्ने र कात्र्तिक सात गते प्रतियोगिताको उद्घाटन गरिने अध्यक्ष शर्माले बताए ।खेलमा सहभागिताको लागि खेलाडी सम्बन्धित वडाको हुनुपर्ने र वडाको प्रमाणित कागजात, नागरिकता, बसाइसराइको कागजात वा प्रमाणित हुने कागजात आवश्यक हुने, एक समूहमा खेलाडी नौ जना, टिम कोच र म्यानेजर सहित ११ जना हुन सक्ने क्लबले बताएको छ ।
विगतका वर्षहरूमा पनि वडाभित्र सहित बाहिरका समूहहरूको पनि उल्लेख्य सहभागिता रहँदै आएकोले यस वर्ष पनि उस्तै सङ्ख्यामा सहभागिता रहन सक्ने अध्यक्ष शर्माको भनाइ छ । खुल्ला वडा स्तरीय प्रतियोगिता भएकोले देशभरका जुनसुकै वडाबाट पनि सहभागी समूह आउन सक्ने र आफ्नो वडामा राष्ट्रिय खेलाडी भएमा आवश्यक प्रमाणसहित उनीहरू पनि सहभागी हुन पाउने उनले बताए । ‘देशभरबाट पनि वडागत रूपमा प्रतियोगितामा सहभागी हुन सकिन्छ ।
आफ्नो वडामा राष्ट्रिय खेलाडीहरू भएको भएमा आवश्यक प्रमाण पेस गरेपछि उहाँहरू पनि सहभागी हुन पाउनुहुन्छ’, उनले भने, ‘२०८१ सालमा आयोजना गरेको प्रतियोगितामा बाहिरका १७ र आर्थरका ३ टोली गरेर २० समूहबिच प्रतिस्पर्धा भएको थियो । अघिल्लो वर्षको प्रतियोगितामा १३ टिम भएका थिए । यस वर्ष बाहिरको १५ र वडाका ३÷४ गरेर १८ देखि वटासम्म समूह हुन सक्ने आङ्कलन गरिएको छ ।’
प्रतियोगिताको गत वर्षको संस्करणमा तनहुँको शुक्लागण्डकीबाट, द्वितीय आयोजक क्लबबाट र तृतीय स्याङ्जाको आँधिखोला गाउँपालिकाका समूह भएका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया