
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
८स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
९बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
१०मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
११फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
३फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
४नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
५स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
६मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
७पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
८पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
पर्वत । “दीर्घायूको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय, पर्वतले मोदीबेनी धार्मिक स्थलमा रहेका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ज्येष्ठ नागरिकलाई फलफूल तथा ब्लाङ्केट वितरण गरिएको थियो।
कार्यक्रममा कार्यालय प्रमुख जीवन पौडेलले ज्येष्ठ नागरिकलाई सहज, मर्यादित र सम्मानपूर्ण जीवनयापनका लागि आवश्यक सहयोग र संरक्षण गर्नुपर्ने बताए। उनले ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति भएकाले उनीहरूको ज्ञान, सीप र जीवन अनुभवलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए।
पौडेलले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र संरक्षणलाई थप प्रभावकारी बनाउन परिवार, समुदाय तथा राज्यका सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।


१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
३फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
४नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
५स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार

प्रतिक्रिया