
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
४स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत पर्वत जिल्लास्थित सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजनामा भएको कार्यक्रममा गत आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालय तथा स्थानीय तहबाट सम्पादन गरिएका काम, हासिल भएका उपलब्धि, देखिएका समस्या तथा चुनौती र आगामी योजनाका विषयमा समीक्षा तथा छलफल गरिएको हो।कार्यक्रममा जिल्लाका सात स्थानीय तहसहित दुई दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुतिका क्रममा कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रम, सेवा प्रवाहको अवस्था, हासिल भएका उपलब्धि, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा आगामी आर्थिक वर्षका प्राथमिकताबारे जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले जिल्लाको समग्र विकास र समृद्धिका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विकास निर्माणका कामलाई परिणाममुखी बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।कुँवरले जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गर्दै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सबै निकाय जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सरकारी कार्यालयका गतिविधि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नियमित समीक्षा आवश्यक रहेको बताउनुभयो।
जिल्ला समन्वय अधिकारी बद्री तिवारीले कार्यालयहरूबीच समन्वय र सहकार्यलाई मजबुत बनाउँदै विकासका कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो।जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपप्रमुख सोम जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।वार्षिक समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालन भएका विकास योजना तथा सेवा प्रवाहको अवस्थाको समीक्षा गर्नुका साथै आगामी दिनमा देखिएका समस्या र चुनौती समाधान गर्दै सरकारी कामकारबाहीलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको आयोजकले जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया