
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
कोही त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
मेरो दुखमा रोइदिने, मेरो खुसीमा हाँसीदिने
सबैभन्दा माथि छ, मेरो एउटा साथी छ
यो गीतले भने झैं कोही यस्तो साथी होस् । ठाउँ, पोखरा होस् र त्यसको पनि फेवाताल किनार होस् । त्यसैमाथि मन पर्ने गायक र संगीत होस् । प्रेम, प्रकृति र संगीतमा रमाउनेहरुका लागि यति भए अरु के चाहियो ? यसपटक प्रेम दिवसमा पोखरामा यस्तै हुनेवाला छ ।
धेरैजसो प्रेमका पपगीत गाएर लोकप्रिय बनेका सुगम पोखरेल प्रेम दिवसका दिन पोखरामा गुञ्जिने भएका हुन् । उनी प्रस्तुत हुने मञ्चको नाम दिइएको छ, मेरो एउटा साथी छ । प्रेम दिवसकै अवसरमा पोखरेलकै चर्चित गीत ‘मेरो एउटा साथी छ’लाई मर्ममा राखेर सुगम पोखरेल र उनकै ब्याण्ड बाजागाजालाई पोखरामा प्रस्तुत गर्न लागेको हो ।
पोखरेली संगीत पारखीलाई प्रेम र संगीतमा रमाउने चाँजो मेन मिडियाले मिलाएको छ । ‘हरेक प्रेमिल मनका लागि’ भन्दै १४ फेब्रुअरीमा पोखराको लेभल्र्स क्लबमा सुगमले आफ्ना रोज्जा गीत सुनाउने छन् ।
सुगमलाई अर्का चर्चित गायक कमल खत्रीले साथ दिँदै छन् । नवयुवासम्मलाई आफ्ना प्रेमका गीतले नयाँ स्वाद चखाएर खत्रीले सुरुमा माहोल तताउने र त्यसलगत्तै सुगमले पोखरेली संगीतप्रेमीलाई झुमाउने कार्यक्रमका परिकल्पनाकार तथा सञ्चारकर्मी सञ्जोक बस्यालले जानकारी दिए ।
मैत्रीभाव, प्रेम र एकताका भाव बोकेका सदाबहार गीतमार्फत सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित कन्सर्ट आयोजना गर्न लागिएको उनले बताए । नेपाली पपलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सुगमले ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका कालजयी गीतमार्फत पुस्तौँको मन जित्दै आएका छन् ।
रेडियोकर्मी, संगीतकार र रियालिटी शो नेपाल आइडलका निर्णायकका रूपमासमेत चर्चित पोखरेललाई ‘वन म्यान ब्याण्डका नामले चिनिन्छ । पोखरेलको संगीतले सन् ९० को दशकका स्रोतादेखि आजका युवापुस्तासम्मलाई जोड्दै आएको छ ।
कन्सर्टको सुरुमा नेपाली संगीतका अर्का लोकप्रिय गायक खत्रीले ‘आत्मा मा’, ‘कोरेर प्रेमपत्र’, ‘सातौं जन्म होइन’, ‘पर्खिरहेको रहेछ मुटु’ जस्ता गीतहरु पस्किने छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया