
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी। क्रिष्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्क र युक्रेन बीचको खेल स्थगित भएकोछ । गएराती भएको डेनमार्क र युक्रेन बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा डेनिस मिडफिल्डर क्रिष्टियन एरिक्सन अचानक मैदानमा ढलेपछि खेल पूर्ण रूपमा स्थगित गरिएको छ। घरेलु मैदानमा भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन आफ्नो छाती समात्दै मैदानमा ढलेका थिए। त्यति बेला डेनमार्क २–१ गोलले अगाडि रहेको थियो । मेडिकल टोलीले उनलाई तत्कालै मैदानमा प्राथमिक उपचार गरेको थियो भने दुवै टोलीका खेलाडीहरूले उनलाई घेरेर सुरक्षात्मक घेरा बनाएका थिए। घटनालगत्तै डेनिस फुटबल एशोसिएशनले एरिक्सन होसमै रहेको जानकारी दिएको छ।

राष्ट्रिय टोलीका डाक्टर मोर्टेन बोएसेनका अनुसार इरिक्सनको अवस्था अहिले सामान्य छ र उनी आफैं हिँडेर मैदानबाहिर आएका छन्। उनको शरीरमा जडान गरिएको पेसमेकरले सही रूपमा काम गरेको र उनी केही बेर बेहोस भए पनि चाँडै होसमा आएका थिए। यो घटना के कारणले भयो भन्ने कुरा पत्ता लगाउन अहिले अस्पतालमा उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ। सन् २०२० को युरो कपमा समेत उनी मैदानमै ढलेका थिए । त्यतिबेला फिनल्याण्ड विरुद्धको खेलमा हृदयघात भएपछि एरिक्सनको शरीरमा ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर’ नामक उपकरण जडान गरिएको थियो। अहिले भने अस्पतालबाटै एरिक्सनले सबै खेलाडीहरूलाई आफू ठीक रहेको सन्देश पठाएका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया