News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार

    बञ्जी जम्पको द क्लिफ दुई दिन बन्द हुने

    पर्बत। विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन गर्दै आएको ‘द क्लिफ’ दुई दिनका लागि बन्द हुने भएको छ। क्लिफले त्यहा कार्यरत कर्मचारीहरूलाई रिप्रेस (आराम) दिनका लागि माघ १४ र १५ गते द क्लिफ बन्द गरिने भएको हो।

    द क्लिफमा बञ्जी जम्पसँगै स्काइ साइकलिङ, मेगाट्रोल, स्विङ लगायतका साहसिक खेलहरू सञ्चालन हुँदै आएका छन्। द क्लिफका म्यानेजर ईश्वर कार्कीका अनुसार माघ १६ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया