
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
अमृत भट्टराई,पर्वत । बिहादी–४ वाहकीका ऋषि भुसाल सम्मानित पर्वतको बिहादी गाउँपालिका–४, वाहकीका ऋषि भुसाल सम्मानित भएका छन्।शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकमा महासंघका केन्द्रीय कार्यालय सदस्य, गण्डकी प्रदेश संयोजक तथा अखिल नेपाल तरकारी उत्पादक किसान संघका संयोजक रिखिराम भुसाल (ऋषि) सम्मानित भएका हुन्।
भुसालले स्थानीय जनतालाई प्राङ्गारिक मलको प्रयोगतर्फ प्रोत्साहित गर्दै व्यावसायिक तरकारी खेती तथा नर्सरी उत्पादनमार्फत किसानहरूका लागि प्रेरणाको स्रोत बन्ने गरी कृषि क्षेत्रमा नमुनायोग्य काम गरेको भन्दै महासंघले सम्मानपत्रसहित सम्मान गरेको हो।
कृषि क्षेत्रमा स्थानीय किसानलाई व्यावसायिक रूपमा अघि बढाउन तथा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न भुसालले पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अखिल नेपाल किसान महासंघका बलदेव चौधरी, महासंघका संयोजक चित्रबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
बिहादी–४ वाहकीबाट कृषि क्षेत्रमा सक्रिय भुसालले प्राप्त गरेको यो सम्मानले स्थानीय किसान तथा कृषि क्षेत्रमा लाग्ने युवाहरूलाई समेत थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया