News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News पत्रपत्रिका मुख्य समाचार समाचार

    गृहप्रशासनमा हेरफेर चितवनसहित यी सात जिल्लाका एसपी फेरिए

    प्रहरी प्रधान कार्यालले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । शुक्रबार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो । झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त, मकवानपुरमा सुशीलसिंह राठौर र कञ्चनपुरमा मुकुन्द मरासिनीको सरुवा भएको छ ।

    सातै जिल्लामा करिब १० महिनापछि जिल्ला इन्चार्जको सरुवा भएको हो । सामान्यतः एक वर्ष पुगेपछि एसपीको सरुवा हुने गर्छ । नयाँ पत्रिकाबाट

    लाेक कल्याणकारी

    प्रतिक्रिया