
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
जुम्ला, । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विक छुई ‐महिनावारी) हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय कक्षा ६ मा पढ्थिन् । अहिले विक चन्दननाथ नगरपालिकामा रहेको जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् ।
महिनावारी भएका बेला उनी प्राय विद्यालय जाँदिनन् । गत असोजमा महिनावारी भएका बेला स्कुल जाँदा उनी एक्कासि बिरामी भइन् । त्यसपछि छुई ‐महिनावारी) भएको समयमा विद्यालय नै जान डराउँछिन् । विक भन्छिन्, ‘म बिरामी भएपछि घरमा देउता हेराउँदा छुईछाई भएको भने, त्यसपछि मलाई पनि बिरामी पो परिने हो कि भनेर डर लाग्छ ।’
देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास उनी मात्रै होइन दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत साजना रावतको पनि छ । ‘पढ्ने दिमाग नै आउदैन रे, देउता रिसाउनान् अरे,’ उनी भन्छिन्, ‘मेरा साथी पनि विद्यालयमा आउन्न म पनि कहिले काहीँ आउँछु ।’ जिल्लाका सबैजसो विद्यालयमा किशोरी मात्रै होइनन् शिक्षिकाको समेत समस्या उस्तै छ । शिक्षिकाहरूसमेत छुई भएका बेला विद्यालयमा जाँदैनन् ।
पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय नआउने आए पनि गेट काटेर कक्षामा नछिर्ने यस्तो समस्या विगत दशकौंदेखि देख्दा यहाँका किशोरीको मानसिकता नै बदलिएको छ । कतै लड्दा, पेट, टाउको दुख्दा, ज्वरो आउँदा पनि डाक्टरकहाँ भन्दा पहिले धामीलाई देखाउने बानी बसेको छ, यहाँका स्थानीयमा । जसले गर्दा छाउपढी प्रथाले विकराल रूप लिँदै पठनपाठनमा समेत प्रभाव पारेको स्थानीय बताउँछन् । जनजागृति विद्यालयमा करिब ३ सय जना विद्यार्थी छन् जसमा छात्राको संख्या १०६ छ ।
शिक्षक सन्तवीर रावतका अनुसार जम्मा छात्रामध्ये ८० प्रतिशत महिनावारी हुन्छन् । प्रत्येक दिन कोही न कोही आउने र आए पनि कक्षामा नपढ्ने भएकाले पठनपाठन वर्षौंदेखि प्रभावित हुँदै आएको रावतले बताए । किशोरीहरूको मानसिकतामै परिवर्तन भएकाले जति सम्झाए पनि सम्भव नभएको शिक्षक बताउँछन् । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया