
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
अमेरिका । पर्वत समाज अमेरिकाको सातौँ अधिवेशनबाट मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन लामिछाने, प्रथम उपाध्यक्षमा सञ्जीव पौडेल, दोस्रो उपाध्यक्षमा ईश्वर श्रेष्ठ, महासचिवमा आनन्द शर्मा, सचिवमा सुरज लामिछाने र धनबहादुर खत्री तथा कोषाध्यक्षमा सञ्जय मल्ल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा अर्जुन क्षेत्री, गीता सुवेदी, रुपेश गिरी, मौलिक लामिछाने, किशोर श्रेष्ठ, देवेन्द्र पौडेल, स्मृति बानियाँ, मनु गिरी, मुकुन्द पौडेल र सूर्य पौडेल रहनुभएको छ।
नवनिर्वाचित नेतृत्वले आपसी एकता, सहकार्य र सेवाभावका साथ संस्थालाई अझ सशक्त बनाउँदै पर्वतको सामाजिक विकास तथा कल्याणकारी कार्यमा थप प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
यसैबिच, नयाँ समितिले पदभार ग्रहणसँगै नेपालमा भोटेकोशी बाढी तथा विनाशकारी पहिरोपीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग जुटाउने निर्णय गरेको छ। राष्ट्रिय विपत्तिको यो कठिन घडीमा पीडितहरूको राहत र पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम हस्तान्तरण गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।
मातृभूमिमा आइपरेको ठूलो संकटलाई मध्यनजर गर्दै समाजले सेप्टेम्बर ५ का लागि तय गरेको ुतीज विशेष सांस्कृतिक कार्यक्रमु रद्द गरेको छ। विपत्तिको समयमा उत्सव मनाउनु उपयुक्त नहुने भएकाले कार्यक्रम रोकेर सम्पूर्ण ध्यान र संसाधन मानवीय सहयोगमा केन्द्रित गरिएको अध्यक्ष थापाले बताउनुभयो।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया