
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
यहीँ माघ ३० र फाल्गुन १ गते तिलोत्तमा सृजनशिल समाजको आयोजनामा प्रथम वीर उदय मेमोरियल कप ‘बि’ लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भने नवजीवन क्लबको कवर्ड हल नयाँमिलमा संचालन हुने छ । यस अघि माघ २७ र २८ हुने भनिएको प्रतियोगिता खेलाडीको सुझाव र सल्लाह अनुसार केही दिन सर्नु परेको आयोजक समितीले बताएको छ । प्रतियोगिता मेन्स डबल र भेट्रान्स गरि दुई विधामा हुनेछ ।
प्रतियोगितामा प्रवेश शुक्ल रु. २५०० कायम गरिएको छ । त्यस्तै प्रतियोगितामा मेन्स डबल तर्फ प्रथम पुरस्कार रु. ५५,०००, द्वितीय पुरस्कार रु. २५,००० र तृतीय पुरस्कार रु. १५,००० साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने भेट्रान्स तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश २०,०००, १०,०००, ५,००० शिल्ड मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुमन रानाले जानकारी दिए ।
साथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, अनुशासित खेलाडीलाई समेत नगद र प्रमाण पत्रले सम्मान गरिने रानाले जानकारी दिए ।



१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया