
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी ।शनिवार भएको रोमाञ्चक इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले अंक बाँडेका छन् । लेस्टरसिटिको मैदानमा युनाइटेडले दुई पटक अग्रता जोगउन नसक्दा २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । खेल सकिन ५ मिनेट बाँकी छँदा जेमी भार्डीको प्रहार युनाइटेडका एक्सेल टुआनजेवेले आत्मघाती गोल गरे पछि लेस्टरसिटीले बराबरी गरेको थियो ।लेस्टरको किङ पावर स्टेडियममा भएको खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाए । ३१औं मिनेटमा हार्भे बार्नसले जेम्स म्याडिसनको पासमा लेस्टरका लागि बराबरी गोल फर्काए ।दोस्रो हाफमा पनि युनाइटेडले पहिले अग्रता लिए । ७९औं मिनेटमा ब्रुनो फर्नान्डेजले एडिसन कभानीको पासमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।

त्यो अग्रता पनि लामोसमय टिकेन र ८५औं एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । । त्यसपछि खलेमा थप गोल नहुँदा दुवै टिमले अंक बाँडेका हुन् ।बराबरीपछि युनाइटेडले दोस्रो स्थानमा पुग्दै लिभरपुलसँग अंकदूरी २ मा झार्ने अवसर गुमायो ।युनाइटेडसँग अंक खोस्दै १५ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमै यथावत छ । १४ खेल कम खेलेको लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा छ ।१४ खेलबाट २७ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया