
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी ।लन्डन डर्वीमा चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले हराएको हो ।प्रिमियर लिगमा आर्सनलको यो दुई खेलपछिको जित हो । यो जितसँगै आर्सनलले राहतको सास फेरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे । चेल्सीको लागी अब्राहमको गोल सान्त्वना बन्यो ।इमिरेट्स स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली आर्सनलले खेलको ३४औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । रिस जेम्सले पेनाल्टी बक्समा टाएरनेलाई लडाएपछि प्राप्त पेनाल्टीमा लाकाजेट्टीले गोल गोल गरे । ४४औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।५६औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनल जिततर्फ अग्रसर बन्यो । उनले इमिल स्मिथ रोइको पासमा गोल गरेका थिए । ८५औं मिनेटमा ट्याम्मी अब्राहमले कलुम हड्सन ओडोइको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्गिन्होले पेनाल्टी चुकाउदा चेल्सीले गोलअन्तर घटाउन सकेन । पाब्लो मारीले मासन माउन्टलाई पलल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो ।यो जितसँगै आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा उक्लदा चेल्सी १५ खेलबाट २५ अंक जोडेर सातौ स्थानमा रहेको छ । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । त्यस्तै सनिबारनै भएको अन्य खेलमा सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकाल्दै एभर्टन इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टनका लागी कप्तान सिगुर्डसनले गरेको गोल नै एभर्टको जितमा निर्णायक बन्यो । यता गुन्डोगान र फेरान टोरेसको गोल मद्दतमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि २–० को सहज जित निकाल्यो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया