
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
एजेन्सी ।लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा मार्कोस लरेन्टेले अतिरिक्त समयमा २ गोल गरेपछि एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।प्री–क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० को जित हात पारेको एट्लेटिकोले दोस्रो लेगमा लिभरपुललाई उसैको मैदानमा ३–१ ले पराजित गर्दै समग्रमा ४–२ को जित हासिल गर्यो । लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा लरेन्टेले अतिरिक्त समयमा दुई गोल गरे भने अल्भारो मोराटाले एक गोल थपे । लिभरपुलका लागि निर्धारित समयमा जर्जिनाओ विजनालडम र अतिरिक्त समयमा रोवर्टो फिर्मिनोले गोल गरेका थिए ।

साविक विजेता लिभरपुललाई क्वाटरफाइनलमा पुग्न घरेलु मैदानमा जितको विकल्प थिएन।६४औं मिनेटमा जर्जिनाओ विजनाल्डमले गोल गर्दै शुरुवाती अग्रता दिलाए । निर्धारित ९० मिनेटसम्म उक्त अग्रता कायम राख्दा समग्रमा खेल १–१ को बराबरी भयो।त्यसपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । जसमा अग्रता पनि लिभरपुलले नै लियो तर जोगाउन सकेन । एट्लेटिकोले लगातार ३ गोल गर्दै डिफेन्डिङ च्याम्पियन लिभरपुललाई च्याम्पियन्स लिगबाट बाहिर पाठाईदियो। ।

९४औ मिनेटमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले खेलमा अग्रता दोब्बर पार्दै समग्रमा २–१को अग्रता लियो । तर त्यसको तीन मिनेट पछि नै लरेन्टेले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए । लरेन्टेले नै १०५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले ३–२ को अग्रता बनायो । यस्तै १२० औं मिनेटमा मोराटोले गोल थपेपछि एट्लेटिको शानदार जित हात पार्दे क्वाटरफाइनल पुगेको हो । लिभरपुल २००६ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया