
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
एजेन्सी ।बिहीबार राति युरोपा लिगको समूह ‘एफ’ को खेलमा आर्सनलले भिटोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा परिवर्तित खेलाडी निकोलस पेपेले दुई गोल गरे । त्यस्तै, मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि इडवार्ड र डुआर्ट डे सिल्भाले समान १–१ गोल गरे ।खेलको आठौं मिनेटमा नै भिटोरियाका लागि इडवार्डले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । तर ३६औं मिनेटमा सिल्भाले गोल गरेपछि भिटोरिया पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रहेको थियो ।खेलको ७५ औं मिनेटमा मैदानमा प्रवेश गरेका पेपेले खेलको ८०औं मिनेटमा गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरी दिलाएका थिए । अतिरिक्त समयमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई ३–२ गोलको जित दिलाए ।

त्यस्तै अर्को खेलमा समूह ‘एल’ को खेलमा युनाइटेडले पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियलले गोल गरे ।खेलको ४३ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको सदुपयोग गर्दै मार्सियलले गोल गरे । यो गोलसँगै युनाइटेडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै युनाइटेडले जित निकालेको हो ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया