SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    धानमा ‘फूट रोट’ र ‘ब्लास्ट’ रोगको प्रकोप बढ्दै गएर फलेवासका कृषक चिन्तामा

    पर्वत। जिल्लाको फलेवास नगरपालिका- ६ देवीस्थानका लाल बहादुर कुँवरले लगाएको जेठोबुढो धानको बिरुवा धमाधम मर्न थाले। धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको प्रकोप भएको जस्तो उनलाई लाग्यो। गह्रामा पानी नभएको वेलामा झनै प्रकोप...बाँकी

    पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

    पोखरा, ।पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख...बाँकी

    पौडेल बंश महासंघद्वारा जेष्ठ नागरिक सम्मानित, सबै पौडेल बन्धुलाई समेट्ने महासंघको उद्घोष

    शिशिर पौडेल,पोखरा ।पौडेल बंश महासंघले विभिन्न क्षेत्रमा योगदान पुुर्याएका विभिन्न क्षेत्रका पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । महासंघ केन्द्रीय समितिको पोखरामा जारी पुर्ण बैठकका अवसरमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल,...बाँकी

    भदौ ६ गते बाट फलेवास देविस्थानमा तिज विशेष कार्यक्रम हुँदै

    पर्वत । पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा तीज बिशेष कार्यक्रम हुने भएको छ । फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा यहीँ भदौ ६ गते दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको हो । महिला दिदिबहिनिहरुको...बाँकी

    संस्कृति मन्त्री बद्री पाण्डे र स्वामी रमणानन्दद्वारा लड्केश्वर निशानीको संयुक्त अनावरण

    पनौती, काभ्रे । विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले निरन्तर धार्मिक तथा सांस्कृतिक गौरवको नयाँ आयाम थप्दै आएको छ । हालै सम्पन्न भएको विश्वकै अग्लो शिव त्रिशूल निर्माण र ७७ वटै जिल्लामा सम्पन्न भव्य रथयात्रापछि...बाँकी

    विन्ध्यवासिनी माविमा बानियाँ र भट्टराईको सम्मान सहित विदाई

    शिशिर उजाड, पोखरा । पोखरा – १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई विदाई गरेकाे छ। मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच लामो समय अध्यापन गराएका दुवै शिक्षकलाई सम्मान सहित विदाई...बाँकी

    पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु

    पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने...बाँकी

    एनआरएनए क्यालिफोर्निया च्याप्टरको पहिलो कार्यक्रम नै भब्य पिकनिक, सयौको सहभागिता (फोटो फिचरसहित)

    क्यालीफोर्निया सानफ्रानसिस्को । भर्खरै मात्रै निर्वाचन सम्पन्न भएको गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले पहिलो कार्यक्रम नै बृहत पिकनिक आयोजना गरि भब्य रुपमा सम्पन्न गरेको छ । आइतवार आयोजित बृहत पिकनिक तथा निर्वाचत कार्यसमितिका सदस्यहरुको भेलामा...बाँकी

    अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

    काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको...बाँकी

    तीजको विशेष उपहार: मिरा उजेलीको ‘जुरेली गीत सार्वजनिक(भिडियाे सहित)

    काठमाडौं ।तीजको रौनक बीच नेपाली सांगीतिक जगतकी चर्चित तथा बहुमुखी प्रतिभाशाली मिरा उजेलीले आफ्नो नयाँ सिर्जना ‘जुरेली गीत’ सार्वजनिक गरेकी छन् । नेपाली संस्कृति, तीजको उल्लास र महिलाको भावनालाई जीवन्त रूपमा उतारिएको यस गीतले छोटो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं