
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी माननीय मन्त्री डा. सुधा गौतमको नेतृत्वमा प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।अनुगमन टोलीमा इपिडिमेयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका निमित्त सचिव डा. रमेश केसी, प्रमुख जिल्ला अधिकारी, लक्ष्मीप्रसाद पौडेल नेपाली सेनाका प्रमुख ससस्त्र प्रहरी बल चन्डिका गणका प्रमुख एस एस पि कर्णसिङ धामी डि एस पि बिजय यादव प्रदेश जनस्वास्थ कर्यालका प्रमुख बद्रीराज आचर्य लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रदेश अस्पताल व्यवस्थापन समिति अध्यक्ष याम परियार शिवले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन रेडियोग्राफर विशाल गिरीले गर्नुभएको थियो। अनुगमनका क्रममा अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति, भौतिक पूर्वाधार, औषधि तथा उपकरणको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या र सुधारका विषयमा विस्तृत निरीक्षण तथा छलफल गरिएको थियो।
अस्पतालको तर्फबाट स्वागत मन्तव्य तथा बाषिक कार्यक्रमको प्रस्तुतीकरण प्रदेश अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले गर्नुभएको थियो। त्यसैगरी प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तर्फबाट बद्रीराज आचार्यले जिल्लाको समग्र जनस्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा प्रदेश अस्पताल व्यवस्थापन समिति अध्यक्ष याम परिवार शिवले अस्पतालको सेवा विस्तार,गुणस्तरिय पहुचयोग्य र उत्तरदायी सेवा प्रबाह एवम थप सुधारका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक स्वास्थ्य उपकरण तथा अन्य आवश्यकता बारे मन्त्रालय समक्ष मागपत्र सहित विवरण प्रस्तुत गर्नुभएको थियो।
माननीय मन्त्री डा. सुधा गौतमले उठाइएका आवश्यकता र समस्यालाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयको तर्फबाट सम्भव पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले प्रदेश अस्पताललाई जनताको भरोसाको केन्द्र बनाउने गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया