२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ५ की उम्मेदवार नीशा अधिकारीले उक्त क्षेत्रमा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्याबारे आवाज उठाएकी छन्।
बुढानिलकण्ठ क्षेत्रमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा अधिकारीले “महिलाको सार्वजनिक सुरक्षा, दिगो रोजगारी, सडक सुरक्षा, लगायतका आधारभूत समस्याहरू” धेरै भएको उल्लेख गर्दै ती समस्या नीतिगत रूपमै समाधान गर्न आफू अझ बढी प्रतिबद्ध भएको बताइन्।
उनले भनिन्, “काठमाडौं क्षेत्र नं. ५ मा आधारभूत समस्याको चाङ लागेको छ। सांसदका रूपमा यो क्षेत्रको समस्या नीतिगत हिसाबले सुल्झाउन झनै धेरै प्रतिबद्ध छु।”
अधिकारीले क्षेत्रको रुपान्तरणको नेतृत्व गर्ने संकेत गर्दै “क्षेत्र नम्बर ५ को रुपान्तरण, अब यो क्षेत्र नम्बर ५ को छोरीले गर्नेछे!” भन्ने सन्देश समेत दिएकी छन्।
उनी गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी हुन् भने उनको चुनाव चिन्ह ‘ब्याट्री” रहेको छ।
यसैबीच, अधिकारीले अभियानमा साथ दिन चाहने नागरिकलाई सामाजिक सञ्जालबाट जोडिन आग्रह गरेकी छन्।

प्रतिक्रिया