
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका उम्मेदवार मनहरी शर्माले मंगलवारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ । आसन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका तिमिल्सिनाले आफ्नै जन्मगाउँ मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीवाट अभियान शुरु गर्नुभएको हो ।
तिमिल्सिनाहरुको कुल मन्दिरमा अभियानको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै उम्मेदवार तिमिल्सिनाले पर्वत जिल्लाको विकास र समृद्धिका लागि गहन अध्ययन र खाका सहित आफु चुनावी मैदानमा आएको बताउनुभयो ।
उहाँले जिल्लाका अन्य उम्मेदवार भन्दा आफु युवा, विभिन्नि विषयमा विज्ञता राख्न सक्ने र पर्वतको भुगोललाई बुझेको तथा पछिल्लो परिवर्तनको आवश्यकतालाई महसुस गर्न सक्ने व्यक्ति भएकाले पर्वतवासीले आगामी निर्वाचनमा आफुलाई बिजयी गराउने अपेक्षा व्यक्ति गर्नुभयो । उहाँले घरदैलोको अभियानका क्रममा आगामी पाँच वर्षमा आफुले गर्न सक्ने र यस अघि दुई वर्षसम्म विभिन्न विषयविज्ञले गरेको अनुसन्धानवाट तयार गरिएको दस्तावेजहरु मतदातामाझ प्रस्तुत गरिने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, जुडिवुटी र प्रविधिको क्षेत्रमा परिवर्तन नगरेसम्म पर्वत जिल्लाको समृद्धि नहुने भएकाले यो विषयमा आफुले विशेष रिसर्च गरेर योजनाहरु तय गरेको बताउनुभयो । तिमिल्सिनाले यस अघि सोमवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी भावि योजनाहरु सार्वजनिक गरिसक्नुभएको छ ।
यस अघिका सांसदहरुले पनि जिल्लाको विकासका लागि जे जति गर्नुभएको छ उहाँहरुले गर्न नसकेका कामहरु आफुले अघि बढाउने उहाँको प्रतिवद्धता रहेको छ । अर्जुन जोशी, पदम गिरी, सागर भुसाल लगायतका उम्मेदवारहरुलाई पर्वतको विकासको जिम्मा आफुलाई सुम्पन उहाँले आग्रह गर्नुभएको छ ।
अभियान शुभारम्भ कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा बिमला, नेकपा केन्द्रीय सदस्य मोती पौडेल, नेकपा नेता गुप्त हमाल लगायतले सम्वोधन गर्नुभएको थियो ।
आजदेखि शुरु भएको अभियान जिल्लाका सातवटै पालिकाका ६१ वटै वडा र टोलटोलमा पुग्नेगरी कार्यतालिका निर्माण गरिएको छ । नेकपा पर्वतका नेता विराज हमालका अनुसार आजदेखि १६ गतेसम्म मोदी, १७ गतेदेखि १९ गतेसम्म कुश्मा, २० गतेदेखि २३ गतेसम्म विहादी, २४ देखि २७ गतेसम्म र्पैंयू, २८ गतेदेखि फागुन १ गतेसम्म महाशिला, फागुन २ गते कुश्मामा बिचार गोष्ठी, फागुन ३ देखि ५ गतेसम्म जलजला, फागुन ६ देखि ९ गतेसम्म फलेवास र फागुन १३ गतेदेखि १५ सम्म फलेवास र अन्य छिटफुट गरी कार्यतालिका बनाईएको उहाँले बताउनुभयो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया