
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत ।पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। जाडो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले समाजसेवी एवम् शैक्षिक सुधार अभियान्ता तथा नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईंको सहयोगमा न्यानो कपडा उपलब्ध गराइएको हो।
यस अवसरमा विद्यालयमै आयोजित एक कार्यक्रममा अभिभावकको समेत उपस्थितिमा विद्यार्थीहरूलाई कपडा वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवम् कुर्घाका वडाअध्यक्ष अम्बर बहादुर क्षेत्रीले यस्ता सहयोगात्मक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्दै सहयोगीदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
न्यानो कपडा सहयोग उपलब्ध गराउने ओम शर्मा चापागाईंले आफ्नो सानो सहयोगले विद्यार्थीहरूमा पढाइप्रति थप प्रेरणा जागोस् भन्ने कामना गर्दै विद्यालयको शैक्षिक सुधारका लागि सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी नेपाली काँग्रेसका सभापति मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता मानवीय तथा अनुकरणीय कार्यका लागि सहयोगीदाताप्रति आभार प्रकट गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिदास चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपसभापति नन्दलाल शर्मा तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष गोविन्द बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा विद्यालयका शिक्षक रामप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया