News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    बेष्ट स्टेज पर्फमरबाट उज्वल गिरिलाई ईण्डो नेपाल सुजम म्युजिक अवार्ड प्रदान!

    सुमन ढकाल/ काठमाण्डौ। सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को बेष्ट स्टेज पर्फमर विघाबाट उज्वल गिरिलाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ।

    कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख अतिथ्यता रहेको थियो।
    गिरी धेरै समय अगाडीबाट स्टेज पर्फम गरिरहेका छन्। शैली संगै भाषालाई स्टेजमा देखाउदै निकै मिठो बोली र दर्शकसामु मन जिताउने कला गिरिमा छ।

    हो स्टेजमा कला गला नभई दर्शकको त्यती नजर हुदैन तर गिरि आफ्नो उत्कृष्ठ स्टेजलाई तताउन सफल भई अवार्ड थापेको छन्। हास्यकलाकार संगै गीत संगीत र अभिनयमा पनि उनी पोक्त मानिन्छन्।

     

    लाेक कल्याणकारी

    प्रतिक्रिया