
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा। चर्चित सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन भुसालले पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा सहभागी हुँदै धर्म र संस्कृतिको संरक्षणले मात्र मुलुकको अस्तित्व जोगिने बताएका छन्। उनले देशमा पछिल्लो समय धर्म र संस्कृति लोप हुँदै गएको भन्दै यसको संरक्षण र सम्बर्धनमा सबै नेपालीको साझा दायित्व रहेको जोड दिए।
गण्डकी कोटीहोमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले भने, “हाम्रो धर्म र संस्कृति हाम्रो पहिचानको आधार हो । यसलाई जोगाउन नसके हामीले हाम्रो इतिहास र मूल्य–मान्यता गुमाउनेछौँ , “धर्मको नाममा अधर्म गर्ने प्रवृत्तिलाई समाजले चिनेर निरुत्साहित गर्नुपर्छ। गण्डकीवासीले यो महायज्ञलाई भव्य बनाउनेमा म ढुक्क छु।” उनले युवा पुस्तालाई धर्म र संस्कृतिप्रति जागरूक बनाउनुपर्नेमा विशेष जोड दिए।
भुसालले समाजमा बढ्दो पाश्चात्य प्रभाव र आधुनिकताको नाममा संस्कृति मासिन लागेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता धार्मिक एवम् सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। “गण्डकी कोटीहोम जस्ता कार्यक्रमले हाम्रो धार्मिक र सांस्कृतिक मूल्यलाई पुनर्जागरण गर्ने अवसर प्रदान गर्छ, सुरु नहुदै कार्य भव्य भैसक्यो भने भोली यो भन्दा धेरै साथ मिल्ने म ढुक्क छु,” उनले थपे।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि भुसालको भनाइलाई समर्थन गर्दै धर्म र संस्कृतिको संरक्षणमा सामुदायिक सहभागिताको आवश्यकता औँल्याए। गण्डकी कोटीहोम महायज्ञले स्थानीय समुदायमा धार्मिक जागरण ल्याउनुका साथै सामाजिक एकता र सद्भावलाई पनि प्रवद्र्धन गरेको सहभागीहरूको भनाइ थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया