
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत।महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरताको अभियानलाई निरन्तर अघि बढाउँदै आएको महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था, कुश्मा पर्वतको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सरस्वती भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै सहकारीका सल्लाहकार कमलनाथ शर्माले महिलाहरुको सक्रियतामा स्थापना भएको सहकारीले उनीहरुको उत्थानको लागि महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । उद्यमशील क्षेत्रमा सहकारीले थप सहकार्य गर्नुपर्ने धारणा राख्दै उहाँले महिला उद्यममा स्थायीत्व प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकारहरू रमेश पौडेल र मानकुमारी गिरीले सहकारीको भूमिका, उपलब्धि र भविष्यका सम्भावनाबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष सिता कुमारी पौडेलले गर्नुभएको थियो भने सचिव कमला के.सी.ले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । कोषाध्यक्ष शान्ति शर्माले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शी र उत्तरदायी वित्तीय व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो ।
२०७६ सालमा ८९ जना महिला सेयर सदस्यबाट कारोबार सुरु गरेको उक्त सहकारीले छोटो समयमै उल्लेखनीय प्रगति गरेको जनाउँदै आगामी दिनमा कुश्मा नगरपालिका अन्तर्गतका सबै वडामा सदस्य समेट्ने गरी कारोबार विस्तार गर्ने कार्ययोजना सार्वजनिक गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट बचतकर्ताको रूपमा सुजाता बी. पौडेल, असल ऋणीका रूपमा अञ्जु कुँवर र बैठकमा नियमित रूपमा सहभागी भई जिम्मेवारी निर्वाह गरेकोमा कोषाध्यक्ष शान्ति शर्मालाई सम्मान गरिएको छ । साथै, सेयर सदस्यका परिवारबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका पाँच जना सन्तानहरूलाई पुरस्कार प्रदान गरिएको छ ।
अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि सरस्वती भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । महिला उद्यमशीलता, बचत संस्कार र सामाजिक उत्तरदायित्वलाई संगै अघि बढाउँदै आएको यो सहकारी संस्थाले स्थानीय स्तरमा महिलाहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको सहभागीहरूले बताएका छन ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया