
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन तर्फ गरि जम्मा ४५ लाख मात्र बजेट रहेको कार्यालयले सार्वजनिक गरेको आ.व २०८२/२०८३ को कार्यक्रम तथा बजेटमा देखिएको छ ।
जिल्लामा पर्यटन प्रवद्र्धन तथा उद्योगको क्षेत्रमा काम गर्ने गरि स्थापना भएको पर्यटन तथा उद्योग कार्यालयमा विषयगत क्षेत्र भन्दा वाहिरका योजनामा वजेट विनियोजन हुदा यहाका उद्यमीहरु निराश हुदै गएका छन् ।
उद्योग प्रवद्र्धनको क्षेत्रमा काम गर्ने कार्यालयमा करोडौ रकम मन्दिर निर्माण र वाटो निर्माणका लागि आउने तर वास्तविक विषयगत योजना छनौटमा नपर्दा प्रदेश सरकारको समेत आलोचना हुन थालेको छ ।
पछिल्लो समय उद्योग प्रवद्र्धनको क्षेत्रमा राज्यले चासो नदेखाउदा उद्योगहरु वन्द गर्नेको संख्यमा वृद्धि हुदै गएको छ । केही वर्ष यता युवाहरुले उद्योग संचालनका लागि दर्ता गरे पनी राज्यले सहयोग नगर्दा बन्द गरेर विदेश जानेको संख्या वढ्दै गएको छ । कार्यालयको तथ्यांक अनुसार पर्वतमा गत असार मसान्त सम्म ८२३ वटा उद्योग र ८३१ वटा वाणिज्य फर्म वन्द भएका छन् ।
त्यसै गरि पर्वतका मुख्य पर्यटकिय क्षेत्रमा समेत वजेट अभाव हुदा गत २०८१।२०८२का योजनाहरु पनि अधुरा रहेको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । हामीले कार्यालय वाट सिफारिस गरेर त पठाएका हौ तर क्रमागत योजनालाई वजेट आएन नया योजनाहरु आएका छन् कार्यन्वयन प्रकृयामा लागेका छौ ३ वटा योजनाहरु सम्झौता भएर काम भैरहेका छन् शर्माले वताउनु भयो ।
यस आव मा १११ वटा योजना रहेकोमा ५८ वटा मन्दिर, ३ वटा गुम्वा ,२ वटा आश्रम ९ वटा पार्क निर्माण, १ वटा तालिमकेन्द्र , ३२ वटा पदमार्ग र ६ वटा प्रमुख धार्मिक तथा पर्यटकिय स्थल भनेर प्रचार गरिएका स्थल रहेका छन् । प्रदेश सरकारले यस वर्ष व्यक्तिगत नामको पदमार्गका लागी समेत वजेट विनियोजन गरेकोे देखिएको छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयले पर्वतका प्रमुख धार्मीक एंवम पर्यटकिय स्थलको डकुमेन्ट्री तयार गरि प्रचार प्रसार गरेको तथा पर्यटन तथा उद्योग कार्यालय पर्वतले ब्रुसर तयार गरि प्रचार गरेका स्थानहरुको प्रवद्र्धनमा समेत वजेट अभाव रहेको पाईएको छ ।
यस वर्ष पर्वत जिल्लामा पर्यटन प्रवद्र्धन तर्फ भिडियो डकुमेन्ट्री र बु्रसरमा धार्मिक तथा पर्यटकिय स्थलका रुपमा प्रचार प्रसार गरिएका मध्य वटा मात्र योजना समावेश रहेका छन् । जसमध्य महाशिला भौतिक पुर्वधार १० लाख, पार्वती गुफा रु ५ लाख चिसापानी डाडारु ५ लाख, दुर्लङकोट ५ लाख, भमरकोटा पुर्वधार विकासका लागि रु ५ लाख र लक्ष्मीनारायण मन्दिर शालिग्राम आश्रम गरि मुख्य पर्यटकिय क्षेत्रको विकासका लागि यस वर्ष रु ३५ लाख मात्र बजेट विनियोजन भएको देखिएको छ ।
उद्योग प्रवद्र्धनको क्षेत्रमा किन न्यून वजेट आएको भन्ने विषयमा जानकारी लिदा योजनाहरु कसरी छनौट भए आफुलाई थाहा नभएको योजना र वजेटको लिष्ट आउदा मात्र थाहा भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।
स्थानिय स्तर वाट छनौट भएर गएका योजनाहरु छनौट नहुने पहुचको भरमा योजना छनौट हुदा वास्तविक समस्यहरु जस्ताको तस्तै रहदै आएको सर्वसाधारणहरुको गुनासो रहेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया