
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत।पर्वतको मोदी गाउँपालिका-६, गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । गिज्यान स्थित सामाजिक कार्यमा क्रियाशिल गिज्यान मगर संघको दोस्रो वाषिर्कोत्सवका अवसरमा यहीँ माघ १० गतेदेखि संचालित कार्यक्रम माघ १५ गते सम्पन्न भएको हो । खुल्ला गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितामा कुश्मा प्रथम र आयोजक दित्तिय भएका छन् । पकुवा तृतीय र आयोजक बि सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, दित्तिय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५१ हजार १११, ३० हजार, १५ हजार र १५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा खुल्ला गाउँ स्तरीय भलिबल प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ गिज्यानका अध्यक्ष दिर्घ बहादुर थापा मगरले जानकारी दिनुभयो ।
स्थानीय कला संस्कृतिको जगेर्ना गर्न, खेलकुदको विकास तथा प्रवर्द्धन गर्ने र मेलाबाट संकलित रकमबाट समुदायको हक हित र सामाजिक कार्यहरू गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थापाले बताउनुभयो । कार्यक्रमको माध्यमबाट युवाहरूको एकता तथा उनीहरूको नेतृत्व र व्यक्तित्व विकासमा जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समाजसेवी व्यक्तिहरुसँग सहयोग र सहकार्य भएको मगर संघ गिज्यानका कोषाध्यक्ष तथा आर्थिक संयोजक पवन थापाले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन देश तथा विदेशमा रहनुभएका सबैले सकारात्मक रुपमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुभएको र उहाँहरुलाई सम्मान गरिएको मगर संघ युवा समितिका अध्यक्ष दिपेश थापा मगरले बताउनुभयो । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन मोदी गाउँलिकाका उपाध्यक्ष बिमाल लामिछानेले गर्नुभएको थियोे । कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । ६ दिनसम्म संचालन भएको कार्यक्रमको संचालन नयन न्युज डटकमका सम्पादक लक्ष्मण बिसिले गर्नुभएको थियोे । कार्यक्रममा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियोे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया