News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    मुकु सुवेदी सिम्रन परियारको अभिनयमा”तिमि पनि उस्तै रैछौ”…

    सुमन ढकाल,काठमाण्डौ।
    चर्चित गायिका सिम्रन परियारको एकल आवाजमा “तिमि पनि उस्तै रैछौ” बोलको गीत मुकु सुवेदीको युटु च्यानल मार्फत विश्वभर सार्वजनिक भएको छ। गीतलाइ श्रीधर अधिकारीले संगीत भने विष्णुमुर्ती भट्टटराईले शब्द कोरेका हुन्।

    मोडल मुकु सुवेदी सिम्रन परियार लगायतको अभिनय रहेको भिडियोलाइ दिपक विष्टले सम्पादन गरेका हुन्।
    गीतको पुरा भिडियो यहाँ हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया