News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    यज्ञ सापकोटाको सिर्जनामा उदयराज डुम्रेले गाए रात जाँदै जान्न

    सुमन ढकाल,काठमाण्डौ।

    चर्चित गायक यज्ञ सापकोटाको सिर्जनामा उदयराज डुम्रेको आवाजमा बनेको गीत हो “रात जादै जान्न”।
    गीतको लय तथा शब्द सिर्जना यज्ञ सापकोटाको रहेको छ। गीतलाई अकला देवी म्युजीक प्रालीले सार्वधिक बजारमा ल्याएको हो।

    यज्ञ सापकोटाको निर्देशनमा रहेको म्यूजीक भिडियोको गीतलाई आयान श्रेष्ठले सम्पादन गरेका हुन् भने छायांकन दुर्गा श्रेष्ठको रहेको छ।

    गीतको पुरा भिडियो यहाँ हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया