News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    रोशन परियारलाई दुई दुना चार बाट सर्वोत्कृष्ठ राष्ट्रिय लोक दोहोरी अवार्ड २०८० प्रदान

    सुमन ढकाल।
    रुकुम पश्चिम जिल्लामा जन्म लिई गीत संगीतको फराकीलो मत बनाईरहेका लोक संगीतका संगीतकार हुन् रोशन परियार। धेरै गीतका लय संगीत भरेर गीत बजारमा चर्चा पाईरहेका छन्। दाडं निवासी संगीतकार परियारले सर्वोत्कृष्ठ लोक दोहोरी गीतको तर्फबाट ‘राष्ट्रिय लोकदोहोरी अवार्ड २०८०’ पाउन सफल भएका छन् ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा भएको आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० मा ‘दुई दुना चाार’ गीतबाट परियारले अवार्ड पाउन सफल भएका हुन् ।


    कार्यक्रम राष्ट्रिय नाचघर जमल काठमाण्डौमा सम्पन्न भएको हो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया