News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    यज्ञ सापकोटाको लय शब्दमा “तीजको मेलामा” बजाारमा(भिडियो)

    सुमन ढकाल,काठमाण्डौ।यज्ञ सापकोटाको लय शब्दमा “तीजको मेलामा” बोलको गीत सार्वजनिक भएको छ।गीतमा यज्ञ सापकोटा, नविना सुवेदी, भुपराज पाण्डेय, इश्वरा खनाल सापकोटाको आवाज सजिएको छ।

    भिडियो तर्फ कलाकार राज गजमेर, सुष्मा मगर, दीपेक एसके, झरना रिसाल, कुसुम घतानी, सुरेश सुनार, दीपेन्द्र धरेल, सरस्वती सिंखडा, शारदा गिरी (काली आमा), गोपाल लगायतको अभिनय रहेको छ ।

    गीतको भिडियो अकला देवी म्युजिकको युटुव च्यानलबाट विश्वभर सार्वजनिक भएको छ।

    पुरा भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया