News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    श्रीधर अधिकारीको संगीत विष्णुमुर्ती भट्टराईको शब्दमा सिम्रनको “मुटु जलाई जाउ”बजारमा

    सुमन ढकाल।

    गायिका सिम्रन परियारको आवाजमा रहेको नयाँ गीत बजारमा आएको छ। बुधवार रिलिज भएको गीत विष्णुमुर्ती भट्टराईको शब्द संगै अधिकारीकै युटुव च्यानलवाट देशभर सार्वजनिक भएको हो। गीतलाई गायक श्रीधर अधिकारीले संगीत भरेका हुन्।

    भिडियो तर्फ काभ्या खड्का शुष्मा घिमिरे स्वाभिमान सुवेदी को अभिनय रहेको भिडियोलाई कथा/वस्तु भट्टराईको रहेको छ भने निर्देशन अधिकारीको रहेको छ।

    भिडियो हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया