SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१९ गते
    ९१५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।

    नविन परियार र गायिका रति खड्काको आवाज रहेको नयाँ लोकदोहोरी गीत “सेतीवेणी” सार्वजनिक भएको छ।

    यस गीत सार्वजनिक ‘सेतीवेणी ’ नविन परियारको शब्द, संगीतमै बनेको गीत विश्वभर सार्वजनिक भएको छ। स्मृति तिनील्सिनाको निर्देशनमा तयार भएको भिडियोमा अमृत गौतम रिया खड्का विना विश्वकर्मा र अभिशेकको दर्दनाक अभिनय रहेको छ।

    करन चैसिरको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको गीतलाई “नविन परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    भिडियो यहाँबाट हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र...

    दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा

    पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको १३ औं वार्षिक साधारण सभा सम्पन्न...

    सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताउनुभएको छ । सामाजिक...

    सूचनाको हक सर्वसुलभ बनाउँदै मोदी गाउँपालिका, डिजिटल सुझाव पेटिका स्थापना

    पर्वत। पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल...

    जनकपुरले जित्यो एनपीएलको पहिलो उपाधि, सुदूरपश्चिम उपविजेता

    काठमाडौं। जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं