News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    पानी परेको हिट पछि अर्जुन र सिम्रनको “मेरो माया अझै उहीतिर” फेरी चर्चामा(भिडियो)

    सुमन ढकाल,काठमाण्डौ।

    अर्जुन सापकोटा र गायिका सिम्रन परियारको परियारको आवाज रहेको नयाँ लोकदोहोरी गीत “मेरो माया अझै उहीतिर” सार्वधिक चर्चा पाएको छ । गीत १ दिनमै युटुव ट्रेन्डिडंमा छ।

    बाग्लुडंकि चर्चामा आएकी भाईरल परियारको आवाज निकै मिठो रहेको दर्शक श्रेता बताईरहेका छन्। केही समय अगाडी पानी परेको गीत हिट हुनेवित्तीकै यस गीत सार्वजनिक ‘मेरो माया अझै उहितिर ’ रबिन लामिछानेको शब्द, अर्जुनकै संगीतमा बनेको गीत विश्वभर सार्वजनिक भएको छ।काजिश श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन सापकोटा सिम्रन परियारको मनमोहक अभिनय रहेको छ।

    दुर्गा पौडेलको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीतलाई “अर्जुन सापकोटाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    भिडियो यहाँबाट हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया