News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    विक्रम वावुको शब्द,संगीतमा खेम र समिक्षाको आवाजमा फिरीफिरी लोकप्रिय बन्दै(भिडियो)

    सुमन ढकाल,काठमाण्डौ। विक्रम वावु विश्वकर्माको नयाँ गीत लोकप्रिय बनेको छ।खेम सेन्चुरी र समिक्षा गैरेको स्वरमा रहेको नयाँ तीज गीत “फिरीफिरी” बजारमा लोकप्रिय बनेको हो।

    गीत निकै मिठो रहेको दर्शक श्रेताले बताईरहेका छन्।
    यस गीत सार्वजनिक “मायाको केशै फिरीफिरी’ विक्रम वावु विशिवकर्माको शब्द, संगीतमा बनेको गीत अस्ती मात्र विश्वभर सार्वजनिक भएको छ।शंकर विसिको निर्देशनमा तयार “फिरीफिरी” मा प्रकाश सपुत अन्जली अधिकारीको धमकेधार अभिनय रहेको छ।

    नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको गीतलाई विक्रम वावुकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतलाई दर्शक श्रोताले अझ मन पराउनेछन् भन्ने अठोट गरेको विक्रम वावु बताउँछन्।

    भिडियो यहाँ हेर्नुहोस्ः

    लाेक कल्याणकारी

    प्रतिक्रिया